ब्रेकिङ स्टोरी « Khabarhub

‘प्रत्येक ६ महिनामा सुगर र थाइराइड जाँच गर्नुपर्छ’

हाम्रो शरीरका विभिन्न ग्रन्थीले फरक-फरक हर्मोन उत्पादन गर्छन्। हर्मोन एक प्रकारको रसायन हो। फरकफरक हर्मनले गर्ने काम पनि फरकफरक नै हुन्छन्। जस्तैः घाँटीमा थाइराइड ग्रन्थी, मस्तिष्कमा पिट्युटरी ग्रन्थी, प्याराथाइरोड ग्रन्थी हुन्छ। पिट्युटरी ग्रन्थीले चार–पाँच वटा हर्मोन उत्पादन गर्छ। आखिर के हो त हर्मन भनेको ? हाम्रो शरीरमा यसको आवश्यकता किन पर्छ ? हर्मोनमा गडबडी भयो…