ब्रेकिङ स्टोरी « Khabarhub

‘सुशासनका निम्ति नीतिगत भ्रष्टाचार रोक्नुपर्छ’

मैले अबको केही वर्षपछि हाम्रो देश युवाबिहीन नै हुन्छ कि भन्ने एउटा विकराल वा डरलाग्दो स्थिति देखिरहेको छु। त्यसको प्रमुख कारण सुशासन नहुनु नै हो। युवा पुस्ता आफ्नो देशभित्र भविष्य राम्रो हुने सम्भावना नदेखेपछि विदेश पुग्छन्। विदेश पुगेपछि विस्तारै उतै पलायन भइरहेका छन्। यो मुलुकका लागि ठूलो चुनौती हो। मैले अबको केही वर्षपछि हाम्रो देश…