ब्रेकिङ स्टोरी « Khabarhub

चिनियाँ विदेशमन्त्री एक महिनादेखि बेपत्ता !

सात महिना अघि, विदेश मन्त्रीको जिम्मेवारी सम्हालेका चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता एवं चिनियाँ विदेशमन्त्री छिङ गाङ एक महिनादेखि बेपत्ता छन्। अमेरिकाका लागि चिनियाँ राजदूत रहेका छिङ डिसेम्बरमा चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका थिए। त्यस लगत्तै विदेश मन्त्रीको रुपमा पुस अन्तिम साता उनी अफ्रिकी देशको साताव्यापी भ्रमणमा निस्किएका थिए। त्यसपछि चिनियाँ सञ्चार माध्यममा उनको कुनै…