ब्रेकिङ स्टोरी « Khabarhub

मानव बेचबिखनको डरलाग्दो जालो

मलावीको अदालतले एक चिनियाँ नागरिकलाई बच्चाको बेचबिखन तथा खरिद गरेको लगायत अनेकौँ आरोपमा दोषी ठहर गरेको खुलासा भएको छ। अहिले नै हिरासतमा रहेका उनलाई सुसु भनिने लुकीलाई १२ महिनाको कैद सजाय सुनाइएको हो। जेल सजाय सकिएको सात दिन भित्रमा देश छाड्न तथा कहिले पनि त्यहाँ नफिर्कनसमेत आदेश भएको हो। उनलाई गत वर्ष गिरफ्तार गरिएको हो।…