ब्रेकिङ स्टोरी « Khabarhub

विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिँदैन : मन्त्री राई

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज लगाउन नसकिने बताएका छन्। बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले विद्यार्थी युनियनलाई बन्देज लगाउन नसकिने तर आचारसंहितामा बाँध्न सकिने बताएका हुन् । उनले विद्यार्थी युनियनहरूले के गर्न पाउने, के नपाउने भन्ने कुरा कानुनमा नै आचारसंहिता तय…