Live on
Your Voice, Your Power
काठमाडौँ– मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्ने छ। उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। यसबीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाले ६ दिन लामो सदन स्थगित भएको…