ब्रेकिङ स्टोरी « Khabarhub

‘भ्रष्टाचार र कमिसनको नेटवर्क नतोडेसम्म राजनीति सफा हुँदैन’

हाम्रा पूर्खाहरुले हामीलाई दिएको देश अत्यन्तै गर्व गर्न लागक देश हो। नेपाली हुन पाएकोमा हामीले गर्व गर्नुपर्छ। किनभने सारा संसारमा साम्राज्यवादको उपिनवेशवादको बिगबिगी हुदाँ हाम्रा छिमेकी उपनिवेश हुदाँ हाम्रो देश पनि पूर्खाका कारणले सधै स्वतन्त्र र स्वाधिन रहिरयो। त्यस्तो देशको नागरिक हुन पाएका छौं। दोस्रो हाम्रो देश संसारको सुन्दरतामा औंलामा गन्न सक्ने देशमध्येमा पर्छ। तेस्रो…