ब्रेकिङ स्टोरी « Khabarhub

डा. गोविन्द केसीद्वारा पुन: सत्याग्रह थाल्ने चेतावनी  

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले सिटिइभिटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक…