ब्रेकिङ स्टोरी « Khabarhub

बालेनलाई संघीय मामिला मन्त्रालयको पत्र- प्रमुख प्रशासकीय अधिकृत गुरागाईं नै हुन्, काम गर्न दिनू

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंला काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई आग्रह गरेको छ। सहसचिव गुरागाईंले कुनै गल्तीसमेत नगरेको अवस्थामा कारबाहीका नाममा आफूलाई काम गर्न नदिएको भन्दै बुधबार निवेदन दिएपछि सामान्य प्रशासन मन्त्रालयले बिहीबार बालेन्द्रलाई यस्तो भनेको हो । मन्त्रालयले खटाइएका कर्मचारीलाई काम गर्ने वातावरण…