ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती 

काठमाडौं– नेपाली कांग्रेसको नियमित महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस भएका छन्। महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन आगामी 'पुस १६ देखि १९ गतेसम्म' गर्ने प्रस्ताव पेश गरेका छन्।  त्यस्तै, सह-महामन्त्री महेन्द्र यादवले '२०८३ वैशाख २७ देखि २९ गतेसम्म' महाधिवेशन गर्ने अर्को प्रस्ताव पेस गरेका छन्। मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा दुवैले विस्तृत कार्यतालिकासहित…