ब्रेकिङ स्टोरी Archives | Page 396 of 770 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीबाट फर्केकाले आजदेखि दुई वटा मोबाइल ल्याउन पाउने 

काठमाडौँ - वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आजदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागू गरे पछि दुई वटासम्म मोबाइल नेपाल ल्याउन पाउने भएका हुन्। ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १…