ब्रेकिङ स्टोरी « Khabarhub

सिनामंगलमा भेटिएको बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ

काठमाडौँ– काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो । खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद बस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।…