Live on
Your Voice, Your Power
नाइजरमा पश्चिम अफ्रिकाका देशले सैन्य सरकारलाई निर्वाचित सरकार पुर्नस्थापना गर्नका लागि दिएको सात दिने अल्टिमेटम सकिन आँटेको छ। यो अल्टिमेटम सकिएपछि दुवै पक्षले महत्त्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ। गएको आइतबार साँझ नाइजेरियाको छिमेकी टिम्बुरका राष्ट्रपति मोहम्मद बाजुमले नेतृत्व गरेको क्षेत्रीय ब्लकले निर्वाचित सरकार पुनर्स्थापना गर्दै संवैधानिक बाटो अवलम्बन गर्न सात दिने अल्टिमेटम दिएको हो।…