ब्रेकिङ स्टोरी « Khabarhub

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एकजना घाइते

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोहनपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा घाइते भएका ४ जनामध्ये  तीन जनाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षका धनबहादुर रास्कोटी, ११ वर्षकी मञ्जु रास्कोटी र १२ वर्षका खुमबहादुर रास्कोटी छन् ।  घटनामा घाइते…