Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन जारी गरेको छ । महानगरले माइकिङ गरी राप्रपाको केन्द्रीय कार्यालय भवन तीन दिनभित्र खाली गर्न निर्देशन जारी गरेको हो । धुम्बाराहीमा रहेको राप्रपाको केन्द्रीय कार्यालय भवन विद्युत प्रसारण लाइनमुनि रहेकाले महानगरले हटाउन निर्देशन दिएको हो । महानगरले यसअघि पनि माइकिङ गरी विद्युत…