Live on
Your Voice, Your Power
लुतो चिलाउने रोग हो। यो खपी नसक्नु चिलाउँछ। नेपाली जसोतसो हरेक वर्ष साउन १ गते लुतो फाल्ने गर्छन्। तर राजनीतिक लुतो झन् झांगिदैछ। श्रीलंका र पाकिस्तानमा जस्तै, सिंगापुर, चीन, भारत, जापान, अमेरिका, बेलायत जस्तो भने होइन। काठमाडौंको फोहोरमा धेरै वर्षदेखि राजनीति गरियो। यो लुतो फाल्न सकिएन, आर्थिक वर्ष आरम्भ भएका दिन सयौं गाडीहरुले बन्चरे डाँडामा…