Live on
Your Voice, Your Power
इस्लाम राष्ट्र पाकिस्तानको सिन्ध प्रान्तको राजधानी र देशकै महत्त्वपूर्ण सहर कराँचीको सोल्गर बजारमा स्थित १५० वर्ष पुरानो 'मरी माता' को पवित्र मन्दिरलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बुल्डोजर लगाएर ध्वस्त पार्ने काम भएको छ। गत शुक्रबार साढे १२ बजे राति ध्वस्त पारिएको यो माता मन्दिर पाकिस्तानको निम्ति ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पनि थियो। इस्लामिक कट्टरताको बढ्दो प्रकोपका…