ब्रेकिङ स्टोरी « Khabarhub

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार : गृहमन्त्री

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई अव्यवस्थितरूपमा  सम्बोधन गर्न सकिएको जानकारी दिए । गृहमन्त्री श्रेष्ठले भने, 'विपद्का घटनामा तत्काल…