ब्रेकिङ स्टोरी Archives | Page 421 of 770 | Khabarhub Khabarhub

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित, ३७ हजारभन्दा बढी मतान्तरले अगाडि 

चितवन– चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत  पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन्…