ब्रेकिङ स्टोरी « Khabarhub

सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि  इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।  आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय…