ब्रेकिङ स्टोरी « Khabarhub

आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधान छुटने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् ।  काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागू हुन लागेको हो । ‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार…