Live on
Your Voice, Your Power
काठमाडौँ – भारतलाई हराउँदै अष्ट्रेलियाले आइसिसी आइसिसी वर्ल्ड टेष्टको उपाधि जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो । अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो । भारतका कुनै पनि…