Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले जानकारी दिए । उनले कोशी प्रदेशभित्र…