Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देहीको बुटवल जाने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जान लागेका हुन् । जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन गर्न लागिएको हो । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको २०७७ साल फागुन १ गते एमाले…