ब्रेकिङ स्टोरी « Khabarhub

सरकारले टीआरसीसम्बन्धी आयोग बनाउन सिफारिस समिति गठन गर्ने

काठमाडौं– सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि प्रक्रिया अगाडि बढाउने भएको छ । सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको समझदारीअनुसार सरकार दुवै आयोगको गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउने भएको हो ।  बैठकपछि छलफलमा सहभागी नेकपा एमालेका नेता तथा पूर्व कानुनमन्त्री…