ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । उता जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरिएको…