ब्रेकिङ स्टोरी « Khabarhub

कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

ओमान – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कतारविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् । उनले ३५ बलमा नै अर्धशतक पूरा गरेका हुन् । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १४ ओभरको खेल सकिँदा…