ब्रेकिङ स्टोरी « Khabarhub

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको मागसहित शान्ति समाजको धर्ना

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा ४६ वटा धर्ना गरेको छ । यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लेखिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत धर्ना दिइएका जिल्लाबाटै बुझाइएको कार्यवाहक सभापति कृष्णबहादुर रावलले जानकारी दिए ।  तीन बुँदे ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका…