Live on
Your Voice, Your Power
काठमाडौँ– सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनीहरूले सरकारले सबै क्षेत्रलाई समेटेर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने । छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले…