ब्रेकिङ स्टोरी « Khabarhub

आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।  यो चालु आर्थिक वर्ष २०७९-८० को बजेटको तुलनामा कम हो ।  यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।