Live on
Your Voice, Your Power
काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबारलाई सारिएको छ । समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको हो । शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची…