ब्रेकिङ स्टोरी « Khabarhub

नेताले भ्रष्टाचारबाट बच्ने बाटो मात्र खोजे

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतीय जनता पार्टी (भाजपा)ले नेपालका नेतालाई पैसा वितरण गरेको दाबी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन २०२२ मा प्रकाशित गरिएको छ। यो प्रकाशित भएपछि नेपाल भारतमा यसको चर्चा बहस हुन थालेको छ। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का नेताले १८ बुँदामा यो विषयलाई उठान गरेका छन्। त्यसको १२ औं…