ब्रेकिङ स्टोरी « Khabarhub

युवा विदेश पठाउने होइन, देशमै रोजगार बनाउनुपर्छ

काठमाडौँ - नेपालमा हस्तकलाको इतिहास अहिलेको मात्र होइन। साँच्चै हेर्ने हो भने चन्द्रगुप्त मौर्यदेखि कौटिल्यको अर्थशास्त्रमा पनि राडीपाखीदेखिको हाम्रो इतिहास छ। नेपालबाट नै राडिपाखी, कम्मल लैजाने गरिएको इतिहास छ। अहिले पनि नेपाली हस्तकलाको उत्पादन विदेशमा अक्सनमा मिलियन डलरमा बिक्छ। त्यो भइरहेको अवस्थामा शिक्षामा सीप भन्ने विषयमा काठमाडौं महानगरले कार्यक्रम ल्याएको छ।सन् २००६ देखि अहिलेसम्म मैले…