ब्रेकिङ स्टोरी « Khabarhub

अस्पतालको शय्याको विवरण वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरूपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरूपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले संघीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरूपमा अद्यावधिक गर्न निर्देशन दिएका हुन् । उनले भने, 'ठूलो पदमा भएका वा…