Live on
Your Voice, Your Power
काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ । केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुख बिच आपसी सम्बन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई…