ब्रेकिङ स्टोरी « Khabarhub

नागरिकलाई शरणार्थी बनाउनु लज्जास्पद

देशमा मानव तस्करमा स्वयम् पूर्व गृहमन्त्रीदेखि पूर्व उपप्रधानमन्त्रीसम्मको संलग्नता भएको देखिएको छ। बहालवाला सचिवको संलग्नता र आरोपीलाई थुनामा राखी म्याद थप गर्दे उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको छ। राजतन्त्रको समयमा समेत यस्तो खालको घटना सार्वजनिक भएको थिएन। अहिले गणतन्त्र आएपछि एकपछि अर्को गर्दै काण्डै काण्ड किन आइरहेका छन् ? यो व्यवस्थाप्रति आम नागरिकको मनस्थिति बदलिन थालेको…