ब्रेकिङ स्टोरी Archives | Page 485 of 770 | Khabarhub Khabarhub

बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस)सहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरू बिच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी…