Live on
Your Voice, Your Power
यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा सङ्घीयता नचाहिने र हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने आवाज बुलन्द पारिरहेको छ र देशमा राजसंस्था चाहिन्छ भनेर निकै लामो समयदेखि वकालत पनि गर्दै आइरहेको छ । एमालेका नेता केपी ओलीले पनि राजसंस्थालाई नराम्रो नै भनेको पाइयो । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री नथा नेता प्रकाश रिमालसँग नयन सापकोटाले गरेको कुराकानीको…