Live on
Your Voice, Your Power
काठमाडौँ – सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको छ । आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा…