ब्रेकिङ स्टोरी « Khabarhub

समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने बताएका छन् । नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगायतका विषयमा संसद् अवरोध भएपछि अध्यक्ष ओलीले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको…