ब्रेकिङ स्टोरी « Khabarhub

तनहुँ-१ : १३ हजार ६५ मत गणना हुँदा कसको कति?

काठमाडौँ -प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा हालसम्म १३ हजार ६५ मत गनिएको छ। पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार २९३ मत पाएर अग्रता कायमै राखेका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत प्राप्त गरेका छन् । भट्टराईलाई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४…