ब्रेकिङ स्टोरी « Khabarhub

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, ४ हजारभन्दा बढी मतान्तरले अगाडि 

बारा- बारा निर्वाचन क्षेत्र नम्बर-२ मा उपनिर्वाचनको मतगणना जारी छ । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ४ हजार ५७३ मतान्तरले पछि पारेका छन् । पछिल्लाे मत गणनाअनुसार यादवले १३ हजार ८०४ मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका कुशवाहाले ९ हजार २३१ मतका…