ब्रेकिङ स्टोरी « Khabarhub

रेशम चौधरीले भने- ‘सर्वोच्चको फैसला स्वीकार्छु’

काठमाडौं– कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।  जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वोच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् ।  डिल्ली बजार कारागारमा रहेका चौधरीले बुधबार…