ब्रेकिङ स्टोरी « Khabarhub

युद्ध विरामपछिको त्रासदी

सुडानको राजधानी खार्तुममा विपक्षी र सत्ता पक्षीय सेनाबीचमा लगातार चार दिनदेखि युद्ध भएपछि खानेपानीको समेत अभाव हुन थालेको छ। ‘आजको बिहानै हामी भागेका थियौं,’डुवा टारिकले दुखी हुँदै भनिन्। उनले आफ्नो दुई वर्षीय बच्चाका लागि भनेर पानीको बोतल राखेको कुरा बताइन्। अहिले सत्ता पक्ष र विपक्षीबीचमा युद्ध विराम भएको छ। परन्तु विद्रोही सेना अहिले आवासीय क्षेत्रमा…