ब्रेकिङ स्टोरी « Khabarhub

जनताले सपना सुम्पिएको नेतृत्वमै समस्या देखियो

पात्रो फेरिए पनि राजनीतिमा प्रवृत्ति फेरिएको छैन। २०७० को दशक बिदा भएको छ। २०८० सालको स्वागतसँगै देशले नयाँ बाटो लिने विश्वास आम नागरिकले गरेका छन्। ८० को दशकलाई कत्तिको सम्भावना भएको मान्न सकिन्छ ? देशको राजनीतिमा के परिवर्तन होला ? यी र यस्तै समसामयिक राजनीतिक घटनाको विषयमा आधारित रहेर लेखक, विश्लेषक केशव दाहालसँग सुशील पाण्डेले…