ब्रेकिङ स्टोरी « Khabarhub

कानुनमन्त्री धनराज गुरुङद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।  राष्ट्रपति भवनबाट सिंहदरबारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।