Live on
Your Voice, Your Power
राजनीतिक रूपमा समीकरण बदलिएको छ। पुरानो गठबन्धन भत्किएपछि प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेससहित आठ दलको गठबन्धन बनेको छ। पहिलेको पाँच दलको गठबन्धनसँगै नयाँ दल यसमा सहभागी भएका छन्। चुनाव अघिकै गठबन्धन अब कायम भएको छ। प्रधानन्त्री हुँदा एउटासँग र राष्ट्रपति बन्नेसम्म एउटासँग गठबन्धन नेपालको राजनीतिमा गठबन्धनको सिलसिला रोकिएको छैन। पछिल्लो बदलिएको समीकरणले नेपालको राजनीतिक…