ब्रेकिङ स्टोरी « Khabarhub

संगीतको माया गहिरो छ

विमल अधिकारी पछिल्लो पुस्ताका चर्चित गायक हुन्। नेपाली गीत संगीतको क्षेत्रमा एक सफल सर्जकका रूपमा उनको चर्चा हुने गरेको छ। गायनसँगै उनले मोडलिङलाईसमेत सँगसँगै अगाडि बढाएका छन्। गायन क्षेत्रका संघर्ष, चुनौती र भविष्यको विषयमा सुमधुर स्वरका धनी गायक विमल अधिकारीसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : तपाईंको ‘आहा माया’ भन्ने गीतको चर्चा धेरै छ।…