Live on
Your Voice, Your Power
सोमालियामा भएको गृह युद्धका कारण धेरैको जीवनमा खतरा आएको छ। यसले थुप्रै परिवर्तन ल्याएको छ। गृहयुद्धसँगै बाध्यतावश वेश्यावृत्तिमा पनि मानिस धकेलिएका छन्। त्यसै राजधानी मोगाधिसुमा रहेर दुई महिला वेश्यावृत्तिमा संलग्न भएका छन्। युद्धको समयपछि त्यहाँको जीवन कत्ति धेरै कहालीलाग्दो छ भन्ने त साध्यै छैन। त्यहाँ रिपोर्ट, रेस्टुरेन्ट, होटेल र अन्य खानेकुरामा समस्या कुरा गरेर साध्यै…