Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय लिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सरकारले भोलि संसदमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र…